स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट, गत वर्षभन्दा २२ अर्ब बढी

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब बढी बजेट थपेका छन्।

गत आर्थिक वर्षमा ६८ अर्ब, ७८ करोड बजेट विनियोजन गरिएकोमा अहिले ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ। कोरोनाले स्वास्थ्य क्षेत्र प्रभावित बनेको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई केन्द्रमा राखेर स्वास्थ्य क्षेत्रमा बजेटको आकार बढाइएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय