बजेट २०७७/०७८– स्वास्थ्य क्षेत्रको दायरा विस्तार गरिने

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७७ जेठ १५ गते १६:२६

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको प्रमुख उद्देश्यमा संक्रामक रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने कुरालाई राखिएको बताएका छन्।

सदनको दुवै सदनमा पेश भएको बजेटमा उनले कोरोना लगायत स्वास्थ्य जोखिमबाट नागरीकलाई सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण, स्तरोन्नती र स्वास्थ्य जनशक्तिको विकास गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय