कोरोनाका कारण आर्थिक संकट खेप्नुपर्ने देखिएको छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विश्वले स्वास्थ्य, मानवीय र आर्थिक संकट खेप्नुपरेको बताएका छन्। यसैका कारण नेपालको आर्थिक क्षेत्रमा पनि संकुचन आउने उनले बताए।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय