अस्पतालमै कुटिएका डाक्टर भन्छन्- मैले लात्ती सहिरहेँ, प्रहरी हेरिरह्यो

बिहान ६ बजेर ५० मिनेट जाँदा दमको बिरामी हुनुभएकी ६४ वर्षीया महिला अस्पताल (नेपाल मेडिकल कलेज) आउनुभयो । उहाँ आउँदा सिरियस अवस्थामा हुुनुहुन्थो। बिरामी एकदमै सिरियस भएका कारण हामीले आफन्तलाई पहिलादेखि काउन्सिलिङ गरिरहेका थियौँ। जुनसुकै समयमा बिरामीलाई आइसियु, भेन्टिलेटर, हाईकेयरमा राख्नुपर्छ भनेर भनिरहेका थियौँ। साढे ७ बजेतिर बिरामीले फरक ढंगको व्यवहार देखाउन थाल्नुभयो। अक्सिजन निकाल्ने, … Continue reading अस्पतालमै कुटिएका डाक्टर भन्छन्- मैले लात्ती सहिरहेँ, प्रहरी हेरिरह्यो