ड्‌युटी सिफ्ट मिलान गर्न अस्पतालहरूलाई निर्देशन

सरकारले विभिन्न अस्पताललाई स्वास्थ्यकर्मी तथा सहयोगीहरूको ड्‌युटी सिफ्ट मिलान गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणको व्यवस्थापन तथा रोकथाममा लागेका चिकित्सकहरू नै संक्रमित हुन थालेकाले सेवा प्रवाहमा कठिनाइ नहोस् भनेर यस्तो निर्देशन दिएको जनाएको हो।

एक/एक हप्ताका हिसाबले ड्युटी सिफ्ट मिलाउन मन्त्रालयको निर्देशन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय