भक्तपुरसहित चार जिल्लामा थपिए ९ संक्रमित, एकै दिन ५९ थपिए

हेल्थपोस्ट
प्रकाशित
२०७७ जेठ ९ गते २०:३६

उपत्यकाको भक्तपुरमा एकसहित ९ संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ । यो आधारमा शुक्रबारमात्रै ५९ संक्रमित थपिएका हुन्। पछिल्लो पटक शुक्रबार साँझ जारी विज्ञप्तिअनुसार काठमाडौ‌, धरान र हेटौंडामा भएकाे परीक्षणअनुसार भक्तपुर ९ मा एक महिला, मकवानपुर र सप्तरीमा एक एक जना संक्रमित थपिएका छन्। त्यसगरी बाराको सिमरनगढमा ६ जना संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय