सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धनगढी प्रयोगशालामार्फत गयराति गरीएको परीक्षणमा पाँचै जनामा कोरोना पुष्टि भएको हो। केलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका … Continue reading सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण पुष्टि