स्वास्थ्य सेवामा रहेका कर्मचारीको स्तरवृद्धि हुँदै

स्वास्थ्य सेवामा रहेका संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरवृद्दि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवामा छौटो तह सम्मका रहेका कर्मचारीको स्तवृद्दि काम कोरोना भाइरस ( कोभिड १९) का कारणले केहि ढिला भएपनि काम भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोरोना भाइरसको महामारी सामान्य भएपछि प्रकाशित हुने जनाएको छ ।

विभागले बिहिबार एक विज्ञप्ती निकाल्दै स्तरवृद्दि लागि आवेदन गरेका कर्मचारीलाई काउन्सिल नविकरण, पुर्ण कार्यसम्पादन मूल्याकंन फारम लगायतका संलग्न नभएको भए पठाउनको लागि अनुरोध गरेको छ । कागजगात [email protected] मा पठाउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय