थप ९ कोरोना संक्रमण, संक्रमित संख्या ४ सय ५३ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । झापामा ८ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रुपन्देही २७ वर्ष पुरुष, झापाका १७, २३, ५२ र ५५ वर्षका पुरुषहरुमा संक्रमण देखिएको हो । त्यसैगरी १८ र २० वर्षका २–२ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए … Continue reading थप ९ कोरोना संक्रमण, संक्रमित संख्या ४ सय ५३ पुग्यो