स्वास्थ्य जनशक्तिमाथि चुलिँदो संकट : नेपालमा दुई चिकित्सक, पाँच नर्स र तीन स्वास्थ्यकर्मीमा कोरोना

नेपालमा कोरोनाको कहर बढ्दै जाँदा अग्रमोर्चामा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसमेत संक्रमित हुन थालेका छन् । एक सातायता मात्रै देशभर २ चिकित्सक, ५ नर्स र ३ स्वास्थ्यकर्मी संक्रमित भएको पुष्टि भएको छ । पछिल्लोपटक मंगलबार एकै दिनमा एक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक जनस्वास्थ्य चिकित्सक र धनकुटा अस्पतालमा कार्यरत १ नर्स र तीन … Continue reading स्वास्थ्य जनशक्तिमाथि चुलिँदो संकट : नेपालमा दुई चिकित्सक, पाँच नर्स र तीन स्वास्थ्यकर्मीमा कोरोना