रौतहट आठ र बारामा एक संक्रमित थपिए, संक्रमितको संख्या ३०४

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक रौतहटमा एक महिला, सात पुरुषसहित आठ र बारामा एक ३८ वर्षे पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

नयाँ थपिएको संक्रमित रौतहटको इशानपुरका सात पुरुष र रौतहट माधव नारायण नगरपालिकाकी २८ वर्षे महिला हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय