सरकारको पहिलो प्राथमिकता : देश कोरोना मुक्त बनाउने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २ गते १६:४९

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना परीक्षणको दायरा बढाउँदै देशलाई कोरोना मुक्त बनाउने बताएकी छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले देशमा परीक्षणको दायरा बढाइने बताइन्। देशलाई काेराेना मुक्त्त बनाउनु सरकारकाे पहिलाे प्राथमिकता भएकाे उनले बताइन्।

कुनै पनि व्यक्तिको ज्यान जान नदिन सरकार दृढतापूर्वक लागेको उनको भनाई थियो। आगामी बजेटमा स्वास्थ्य र शिक्षा सेवामा गुणात्मक सुधार गर्ने उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय