कोरोना संक्रमित संख्या २१९ पुग्यो

हेल्थपोस्ट नेपाल

कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित संख्या २ सय १९ पुगेको छ ।

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.