बाँकेका ३६ वर्षीय पुरुषमा कोराना संक्रमण, संक्रमित संख्या २१८ पुग्यो

बाँकेका ३६  वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार संक्रमण पुष्टि भएकाे हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित संख्या २ सय १८ पुगेको छ ।

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय