बागलुङबाट बसमा १७ दिन अगाडि आएका थिए पर्साका नयाँ संक्रमित

पर्सा मंगलबार ३९ जना कोरोना संक्रमित मध्ये १४ जना बागलुङबाट आएको खुलेको छ । नारायणी अस्पताल डा. निरज सिँहका अनुसार बागुलङ बाट १७ दिन अगाडी बसबाट पर्सा आएका थिए ।

उनका अनुसार उक्त संक्रमितहरुलाई छिपरमाई गाविसको क्वारेन्टाइनमा राखिएको थियो । मंलगबार मात्र थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । हाल नेपालमा कुल संक्रमित संख्या १ सय ९१ पुगेका छन् । पर्सामा देखिएका संक्रमित मध्ये पहिलो पटक नर्समा पनि संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय