नेपालमा पहिलोपटक एक नर्समा कोरोना संक्रमण पुष्टि

नेपालमा पहिलोपटक एक जना नर्समा समेत कोरोना प्रमाणित भएको छ। मंगलबार विभिन्न प्रदेशमा गरि थपिएका ५७ संक्रमितमध्ये एक जना नर्स भएको प्रदेश ५  प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए। कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएको थियो।  संक्रमित जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स हुन्। नर्समा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीसमेत त्रसित … Continue reading नेपालमा पहिलोपटक एक नर्समा कोरोना संक्रमण पुष्टि