एकै दिन थपिए ५७ कोरोना संक्रमित

मंगलबारमात्रै ५७ भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ठूलो परिमाणमा कोरोना परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित सबै पुरुष रेहेको मन्त्रालयले जनाएको छ। कपिलवस्तुमा ८, रुपन्देही ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ संक्रमित थपिएका हुन् । हालसम्म कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय