नर्भिक हस्पिटलले सुरु गर्‍याे ओपिडी सेवा

थापाथर्लस्थित नर्भिक अन्तराष्ट्रिय हस्पिटलले ओपिडी सेवा पुन: विस्तार गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण सरकारले जारी गरेको लडकाउनका कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहेको थियो ।

सरकारले पुन ओपिडी सेवा विस्तार गर्ने निर्देशन दिएसँगै ओपिडी सेवा पुन सञ्चालनमा ल्याएको अस्पतालले जानकारी दिएको छ ।

हस्पिटलले सोमबार विज्ञप्ती जारी गर्र्दै संक्रमण रोकथाम तथा नियन्त्रण सम्पुर्ण उपाय अबलम्बन गर्दै ओपिडी सेवा लगायतका सम्पुर्ण सेवा सुचारु गरेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय