‘मान्छे नै नरहे शासन कसका लागि?’

कोभिड–१९ वैश्विक महामारीले मानवजगतलाई नै आतंकित बनाइरहेका बेला विश्वभर मानवअधिकार उल्लंघनका घटना ह्वात्तै बढेका छन्। यसबाट नेपाली पनि अछुतो रहने कुरै भएन। विदेशिएका कैयन् नागरिक स्वदेश फर्किन पाइरहेका छैनन्। हजारौं सीमामा अड्किएका छन्। कैयन् महिला घरेलु हिंसा खेप्न बाध्य छन्। कैयन् मानिस अस्पताल जान सकिरहेका छैनन्। भाइरसलाई परास्त गर्ने चुनौतीको ठूलो पहाडसामु सरकार निरीह देखिइरहेको … Continue reading ‘मान्छे नै नरहे शासन कसका लागि?’