मानव अधिकार आयाेग अध्यक्ष भन्छन्- सरकार महामारी छाडेर राजनीतिक खेलमा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार कोभिड–१९ महामारीसँग मुकाबिला गर्न छाडेर राजनीतिक खेलमा केन्द्रित भएको टिप्पणी गरेका छन्। हेल्थपोस्ट नेपालसँगको विशेष कुराकानीमा अध्यक्ष शर्माले जनताबाट सबै निर्देशन पालना हुँदाहुँदै सरकारचाहिँ गम्भीर बन्न नसकेको बताए। ‘सरकारको भूमिका खासै प्रभावकारी देखिएको छैन। केही समय सत्ता परिवर्तन, प्रधानमन्त्री परिवर्तनलगायतका खेलमा फस्यो। सरकार गम्भीरताका साथ दत्तचित्त भएर … Continue reading मानव अधिकार आयाेग अध्यक्ष भन्छन्- सरकार महामारी छाडेर राजनीतिक खेलमा