चीन सरकारले उपलब्ध गरायो ४० हजार थान कोरोना टेस्ट किट

चीन सरकारले ४० हजार थान कोभिड जाँच गर्ने पिसिआर टेस्ट किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । चीन सरकारले प्रतिबद्दता गरेको केहि सुरक्षा साम्रगी सोमबार स्वास्थ्यमन्त्रीको उपस्थितमा हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार चीन सरकारले ४० हजार थान पिसिआर टेस्ट किट, डिपोजेवल गाउन १० हजार, एन नाइटि माक्स २० हजार , सर्जिकल मास्क ८ हजार र १० हजार चस्मा उपलब्ध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय