कपिलवस्तुमा एकै दिनमा थप १० जनामा कोरोना, कुल संक्रमित १२०

प्रदेश ५ को कपिलवस्तुका दुई पालिकामा एकै दिन १० जनामा कोरोनाभाइरस पुष्टी भएको छ।

टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा यशोधरा गाउँपालिका–५ र बुद्धभूमी नगरपालिका–७ का १८ देखि ३४ वर्षका पुरुष र अर्का एक जना उमेर नखुलेका छन्।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले  विज्ञाप्ति जारी गरि यसको पुष्टी गरिसकेका छन्। योसँगै प्रदेश ५ मा मात्र संक्रमितको संख्या ४० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय