कोरोना जोखिमपछि कारागार सुरक्षा अब सेनाको जिम्मामा, सशस्त्र र जनपद प्रहरीलाई सीमामा खटाइने
भारतसँग सीमा जोडिएका क्षेत्रबाट लुकिछिपी नेपाल छिर्नेले कोरोना संक्रमण बढाएको निष्कर्षसहित सरकारले सीमामा कडाइ गर्ने निर्णय गरेको छ। सीमा कडा पार्न सरकारले कारागार तथा विमास निर्माण आयोजनालगायत महत्वपूर्ण संरचनामा रहेका सशस्त्र र जनपथ प्रहरीलाई सिमानामा खटाउने निर्णय गरेको हो। सरकारले कारागार, विकास निर्माण आयोजनालगायतमा सेना खटाउने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाले आइतबार मन्त्रालयमा बैठक … Continue reading कोरोना जोखिमपछि कारागार सुरक्षा अब सेनाको जिम्मामा, सशस्त्र र जनपद प्रहरीलाई सीमामा खटाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed