स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, कस्तो काम कति भत्ता?

सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको छ। गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले उपचारमा संलग्न जनशक्तिले जोखिम भत्ता पाउने बाटोसमेत खुला गरिदिएको हाे। उपचार जोखिमका आधारमा स्वास्थ्यकर्मीलाई ५०, ७५ र १ सय प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिसकेको छ। सरकारले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन गरेको निर्णय सह्रानीय भएको … Continue reading स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, कस्तो काम कति भत्ता?