रुपदेन्ही र बाँकेका पुरुषमा कोरोना, संक्रमित संख्या ५९

शुक्रबार थप २ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको जानकारी अनुसार रुपदेन्हीका २५ वर्षका पुरुष, र बाँकेका ६० वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

दुवै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको अहिलेको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण ५९ पुगेको छ भने १६ जना निको भएर घर फर्किएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय