आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी, इम्युनिटी पावर बढाउन उपयोगी

कोरोना भाइरससँग लड्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी भएको छ।

निर्देशिकामा आयुर्वेदबाट इम्यिुनिटी पावर कसरी बढाउन सकिन्छ भनेर उल्लेख गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

‘घरमा उपलब्ध हुने विभिन्न जरिबुटीको प्रयोग गरेर इम्यिुनिटी पावर बढाउन सकिन्छ, डा. देवकोटाले भने, ‘क्वारेन्टाइनमा बसेका र घरमा बसेका मानिसको लागि यो विधि उपयुक्त हुन्छ।’

घरमा बसेका मानिसमा निरासापन, डिप्रेशनमा जाने व्यक्तिलाई योगा तथा व्यायमबाट केहि कम गर्न सक्ने डा. देवकोटाले बताए।  उनका अनुसार कोरोना संक्रमित निको भएका व्यक्तिलाई पोस्ट रिकभरीको पुनस्थापना कार्यमा आयुर्वेदले ठुलो सहयोग गर्नेछ।

One thought on “आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी, इम्युनिटी पावर बढाउन उपयोगी

  1. balla manche haru ko ghaito ma ghaam lagdai xa ayurveda lai khub hella garthey yesti abasta na pani ayurveda swasthey karmi ra aru swasthey karni ko ster briddhi roki rakheyaka xan thulla bada bhanauda mahaa samanta haru ley hani lai ta na ppe na k na k …………. thulla bada ko j pani turunta…… pelni ta sana ra nimukha lai nai ho..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय