कोरोना ‘अस्थायी’ अस्पतालमा भरतपुर महानगरको मनपरी खर्च

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका लागि अहिलेसम्म ७४ लाखभन्दा बढी खर्च भएको छ। कर्मचारी तलब, इन्धन, कार्यालय सञ्चालन, सवारीसाधन मर्मत, सञ्चार महसुल, औषधी, खरिद, भवनको संरचनात्मक सुधारका लागि ७४ लाख ४४ हजार रुपैयाँ खर्च भएको हो। कोरोना अस्पतालका अनुसार सबैभन्दा बढी खर्च औषधी तथा मेसिनरी औजार खरिद गर्दा भएको छ। यसका लागि अहिलेसम्म ५२ लाख … Continue reading कोरोना ‘अस्थायी’ अस्पतालमा भरतपुर महानगरको मनपरी खर्च