जनशक्ति र सामग्री अभावबीच कोरोनासँग लड्दै कोशी अस्पताल

प्रदेश एकको राजधानी विराटनगरमा रहेको कोशी अस्पतालमा अहिले कोरोना संक्रमितको परिक्षण द्रूत गतिमा भइरहेको छ। त्यहाँ प्रदेश एकको मात्र होइन्, प्रदेश दुईको परिक्षण पनि भइरहेको छ। जनकपुरमा रहेको आरडिटी मेसिनमा खराबी आएको भन्दै परिक्षण रोकिएपछि त्यहाँको परिक्षण पनि कोशी अस्पतालबाटै हुन थालेको छ। अहिलेसम्म उक्त अस्पतालमा ३ सय ९० को परिक्षण सकिएकोमा २२ जनामा कोरोना … Continue reading जनशक्ति र सामग्री अभावबीच कोरोनासँग लड्दै कोशी अस्पताल