‘ढल’ बग्ने नदी किनारमा मुस्कुराएका फूल
काठमाडौं बीच सहरमा बग्ने यो धोबीखोला सहरभरिको ढल बोकेर सधैं ‘कालो’ बग्छ।
यो करिडोरमा पर्ने सडक छेउमा लगाएका बिरुवा तथा फूलका बोट सधैं धुलोले मुर्झाएका हुन्थे। तर, कोरोना संक्रमणका कारण एक महिनादेखि देशमा लकडाउन भएपछि अहिले सडक सुनसान छ।
‘ढल बग्ने नदी किनारामा मुस्कुराएका फूल’हरुलाई हेल्थपोस्ट नेपालका सौरभ रानाभाटले कैद गरेका छन् :