राहतकाे कहर (फाेटाे फिचर)

कोरोना भाइरस संक्रमण फैलिन नदिन देश लकडाउन गरेको एक महिना भइसकेको छ। यति लामो लकडाउनका कारण सबैजसो क्षेत्र उत्तिकै प्रभावित भएका छन्। त्यसमा पनि दिनभरि मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने वर्गलाई अझै समस्या भएको छ। यस्ता वर्गका लागि स्थानीय तह वडा, नगर तथा गाउँपालिका र विभिन्न सामाजिक संघसंस्थाहले राहत बाँडिरहेका छन्।

काठमाडौंमा विभिन्न ठाउँमा राहत वितरण भइरहेका दृश्य हेल्थपाेस्ट नेपालका शिरिष मान महर्जनले कैद गरेका छन् :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय