‘हटस्पट’ उदयपुर भुल्के

उदयपुर सदरमुकाम गाईघाटबाट तीन किलोमिटर टाढा छ, भुल्के गाउँ। त्रियुगा नगरपालिकाको-३ मा रहेको यो सानो गाउँमा एउटा मस्जिद छ, वरिपरि ६० घरजति मुस्लिम समुदाय र करिब १० घरजति अरू समुदायको बस्ती। केही दिनअघि यो मस्जिदमा बसिरहेका १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। तीमध्ये ११ जना भारतीय नागरिक हुन्, जो केही महिनाअघि धार्मिक यात्राका क्रममा … Continue reading ‘हटस्पट’ उदयपुर भुल्के