‘कोरोना’ ले भन्दा बढी प्राथमिकता पाएको अध्यादेशमा प्रधानमन्त्री ओलीका के-के छन् आकांक्षा?

कोरोना भाइरस (कोभिड-१९) ले एक महिनादेखि ‘लकडाउन’ रहेको मुलुकमा सोमबार दुई ‘बैमौसमी’ अध्यादेशले ‘प्राथमिकता’ पाए। प्रधानमन्त्री केपी ओलीले दुई वटा अध्यादेश राष्ट्रपतिबाट जारी गराए। पहिलो, राजनीतिक दल त्याग र दोस्रो, संवैधानिक परिषदको काम कर्तव्यसम्बन्धी। मन्त्रिपरिषदले पास गरेका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेसँगै कोरोना भाइरस महामारीले ‘लकडाउन’ रहेको मुलुकलाई विषयान्तर गरिदिएको छ। पहिलो, दल … Continue reading ‘कोरोना’ ले भन्दा बढी प्राथमिकता पाएको अध्यादेशमा प्रधानमन्त्री ओलीका के-के छन् आकांक्षा?