‌औषधि पाइएन, यी नम्बरमा फोन गर्नुस्

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ५ गते ११:३६

जनतालाई सहज रुपमा औषधि उपलब्ध गराउन सरकारले विभिन्‍न नम्बरहरू सार्वजनिक गरेको छ। आवश्यक औषधि नपाएर सास्ति खेप्नु परिरहेको भए सरकारले उपलब्ध गराएका नम्बरमा सम्पर्क गरेर सहज रुपमा औषधि पाउन सकिने छ।

औषधि व्यवस्था विभागले बिभिन्‍न नम्बरहरू उपलब्ध गराएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय