‘लकडाउन’ मा सफा भएर टल्किएका काठमाडाैंका सडक (फाेटाे फिचर)

तीन सातादेखि देश पूरै ‘लकडाउन’ मा छ। कोरोना संक्रमण महामारी फैलिनबाट रोक्न सरकारले लकडाउन गरेको हो।

लकडाउनका कारण सडक पूरै सुनसान छन्। उद्योग कलकारखाना सबै बन्द भएपछि वातावरण प्रदुषणमा केही कमी भएको छ।

लकडाउनकै मौकामा काठमाडौंका सडक भने ‘नयाँ’ बनाइएका छन्। सडकमा रेखाहरु हाल्ने, सडक पेटीमा रंग लगाइएका छन्।

यसले राजधानीका सडकहरु नयाँ र चिटिक्क देखिएका छन्।

हेल्थपाेस्ट नेपालका लागि सौरभ रानाभाटले राजधानीका सफा र चिल्ला सडकको तस्विर संग्रह गरेका छन्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय