मन्त्रिपरिषदकाे बैठक सुरु, लकडाउनबारे निर्णय लिइने

कोरोना संक्रमणको पछिल्लो अवस्था, लकडाउनलगायत विषयमा निर्णय लिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन्।
अहिले ११ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको एक मन्त्रीले बताए। सरकारले तेस्रोपटक लकडाउनको अवधि थपेको बुधबार सकिनुअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए।
हालसम्म नेपालमा कोरोनाका १४ जना बिरामी देखा परेका छन्। संक्रमितको संख्या दिनदिनै बढिरहेकाले मन्त्रिपरिषदबाट लकडाउन लम्ब्याउने वा अन्य विकल्पका बारेमा निर्णय आउने आंकलन गरिएको छ।
सरकारले  गरेकाे लकडाउन भाेलि सकिँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय