नयाँ वर्षमा सुनसान ‘लकडाउन’ सहर (फाेटाे फिचर)

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि देश ‘लकडाउन’ गरिएको तीन साता पुगिसकेको छ।

आजदेखि नयाँ वर्ष २०७७ सुरु भएको छ। तर, सबै नेपालीले घरभित्रै नयाँ वर्ष मनाए।

हरेक नयाँ वर्षमा गुल्जार हुने राजधानीका विशेष ठाउँहरु पनि बैशाख १ गते सुनसान देखिए। हेल्थपोस्ट नेपालका सौरभ रानाभाटले तयार पारेको फोटो फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय