सप्तरीबाट सिमानाका मस्जिदहरूमा बस्दै-बस्दै वीरगन्ज आइपुगेका थिए संक्रमित भारतीय

वीरगन्जमा भेटिएका कोरोना संक्रमित तीनजना भारतीय करिब ६० हजार मानिससँगै सप्तरीको एउटा सभामा सहभागी भएका थिए। गत फागनु ३, ४ र ५ गतेसम्म सप्तरीको बोदेबसाइनमा भएको एउटा धार्मिक सभामा उनीहरु सहभागी थिए। जिल्ला प्रशासन कार्यालयका अनुसार त्यो सभामा नेपाल, भारत, पाकिस्तान, भुटान र बंगलादेशका गरी करिब ६० हजार मानिस सहभागी थिए। त्यही भेलामा सहभागी भएर … Continue reading सप्तरीबाट सिमानाका मस्जिदहरूमा बस्दै-बस्दै वीरगन्ज आइपुगेका थिए संक्रमित भारतीय