पिपिई प्रयाेग कसरी गर्ने? (भिडियाे)

महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले विश्वभरि नै व्यक्त्तिगत सुरक्षा सामग्री (पिपिई) अभाव भइरहेको छ। भाइरस संक्रमणबाट जोगिन खासगरी स्वास्थ्यकर्मीले पिपिई प्रयोग गर्नुपर्ने हुन्छ। यसको प्रयोगमा पनि निकै सावधानी अपनाउनुपर्ने हुन्छ। यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यकर्मीलाई समेत पिपिई कसरी लगाउने भन्ने तालिम दिइएको छ।हेलथपाेस्टनेपालका लागि साैरभ रानाभाटले तयार पारेकाे याे भिडियाे सामग्री :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय