किटाणु नाश गर्न, यसरी धुनुपर्छ हात- भिडियाे

विश्वमहामारीका रुपमा फैलिरहेकाे काेराेना भाइरसबाट जाेगिनका लागि सबैभन्दा राम्राे उत्तम तरिका भनेकाे पटक पटक हात धुनु नै हाे। अहिलेसम्म कुनै प्रभावकारी औषधि र उपचार पत्ता नलागिसकेकाे अवस्थामा विश्व स्वास्थ्य संगठनले समेत भाइरसकाे संक्रमणबाट जाेगिन पटक पटक हात धुने र घरभित्रै बस्न सुझाएकाे छ। यसै सन्दर्भमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यकर्मीलाई समेत हात धुने … Continue reading किटाणु नाश गर्न, यसरी धुनुपर्छ हात- भिडियाे