किटाणु नाश गर्न, यसरी धुनुपर्छ हात- भिडियाे

विश्वमहामारीका रुपमा फैलिरहेकाे काेराेना भाइरसबाट जाेगिनका लागि सबैभन्दा राम्राे उत्तम तरिका भनेकाे पटक पटक हात धुनु नै हाे। अहिलेसम्म कुनै प्रभावकारी औषधि र उपचार पत्ता नलागिसकेकाे अवस्थामा विश्व स्वास्थ्य संगठनले समेत भाइरसकाे संक्रमणबाट जाेगिन पटक पटक हात धुने र घरभित्रै बस्न सुझाएकाे छ।

यसै सन्दर्भमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यकर्मीलाई समेत हात धुने तरिका सिकाइएकाे छ। यसरी हात धुँदामात्रै किटाणु मर्नसक्छन्। हेलथपाेस्ट नेपालका लागि साैरभ रानाभाटले तयार पारेकाे हात धुने तरिकाबारेकाे याे भिडियाे सामग्री :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय