लकडाउनमा यस्ताे देखियाे काठमाडाैं छिर्ने मुख्य नाका

देशैभरिबाट काठमाडौं आउने अनि काठमाडौंबाहिर जाने प्रमुख नाका हाे नागढुङ्गा। दैनिकजसाे आउने-जाने सवारीकाे बाक्लाे भीड हुने याे नाका अहिले भने सुनसानजस्तै छ। भाइरस संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेपछि याे नाकाबाट फाट्टफुट्टमात्रै सवारी आउने जाने गरेको देखिन्छ। हेल्थपाेस्ट नेपालका साैरभ रानाभाटले लकडाउनका बेला याे मुख्य नाकाकाे दृश्य कैद गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय