गोकुल बाँस्कोटाले सिंहदरबार छिराएको ओम्नीलाई ओताउँदा आफैं फसे मन्त्री ढकाल

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले चैत ९ मा १९ कम्पनीलाई पत्र काटेर कोरोना भाइरस (कोभिड–१९) व्यवस्थापन तथा रोकथाम गर्न आवश्यक सामग्री खरिद गर्ने सम्बन्धमा छलफल गर्न बोलाए। स्थानीय बजारमा स्वास्थ्य सामग्री आपूर्ति गरिरहेका मुनलाइट ट्रेडर्स, सनराइज सर्जिकल हाउस, प्राइम केयर डिग्नोटेकलगायत १९ कम्पनी छलफलमा आए। कोरोना जोखिम बढिरहेको र स्वास्थ्य सामग्री अभाव … Continue reading गोकुल बाँस्कोटाले सिंहदरबार छिराएको ओम्नीलाई ओताउँदा आफैं फसे मन्त्री ढकाल