ब्रेकिङ : कोरोना सामग्री खरिदसम्बन्धी ओम्नी समूहसँगको विवादित सम्झौता रद्द

कोरोना उपचार र रोकथामा प्रयोग हुने सामाग्री खरिदका लागि ओम्नी समूह र सरकारबीच भएको सम्झौता सरकारले रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी विजिनेस कर्पोरेट इन्टरनेशनलसँग भएको सम्झौता रद्द भएको जानकारी दिए । कोरोना स्क्याम : विवादित कम्पनीलाई ‘पुरस्कृत’ गर्दा सामानमै धोका, ठेक्का रद्द गर्ने तयारी उनले यसबारे थप विवरण मन्त्रालयको … Continue reading ब्रेकिङ : कोरोना सामग्री खरिदसम्बन्धी ओम्नी समूहसँगको विवादित सम्झौता रद्द