कोरोना स्क्याम : विवादित कम्पनीलाई ‘पुरस्कृत’ गर्दा सामानमै धोका, ठेक्का रद्द गर्ने तयारी

विवादास्पद तरिकाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका अत्यावश्यकीय सामग्री ल्याउने ठेक्का पाएको ओम्नी समूहले सम्झौताअनुसार सामान ल्याउन नसकेपछि सरकारले ठेक्कै रद्द गर्ने तयारी थालेको छ। नेपालमा लकडाउन लागू भइसकेपछि (कोभिड-१९) परीक्षण किट, स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवचलगायत नभई नहुने सामग्री खरिदका लागि रातारात विवादित ओम्नी कम्पनीलाई ठेक्का सुम्पेको थियो। ठेक्का सम्झौतामा उल्लेखित मूल्य अस्वाभाविक रूपले बजारभन्दा … Continue reading कोरोना स्क्याम : विवादित कम्पनीलाई ‘पुरस्कृत’ गर्दा सामानमै धोका, ठेक्का रद्द गर्ने तयारी