बिरामी नजाँच्ने डाक्टरलाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने चिकित्सकहरूलाई कारबाही गर्न निर्देशन दिएका छन्। कोरोना संक्रमण हुने डरले कतिपय अस्पताल र डाक्टरहरू बिरामी जाँच्न छोडेको भन्दै उनीहरूलाई कारबाही गर्न राउतले निर्देशन दिएका हुन्। मंगलबार जनकपुरमा प्रदेश २ का आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा राउतले भने,‘कतिपय अस्पताल र डाक्टरहरूले बिरामी … Continue reading बिरामी नजाँच्ने डाक्टरलाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन