कोरोना उपचार सामग्री खरिदमा अनियमितताको गन्ध, विवादित ओम्नी समूहबाट रातारात सवा अर्बको खरिद

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएको लामो समयसम्म अत्यावश्यक तयारीमा ध्यान नदिएको सरकारले रातारात ‘सर्टकट’ मै १ अर्ब २४ करोड रुपैयाँबराबरको सामग्री खरिद प्रक्रिया सुरु गरेको छ। मन्त्रिपरिषदबाट पछि अनुमोदन गर्ने भनिएको खरिद ठेक्काबाट चाहिँ यसअघि विवादमा तानिइसकेको व्यापारिक समूह पुरस्कृत भएको छ। सरकारले एकपछि अर्को संक्रमित भेटिइरहँदा परीक्षण किटलगायत महत्वपूर्ण सामान मौज्दात शून्यप्रायः भइसकेको स्थितिमा … Continue reading कोरोना उपचार सामग्री खरिदमा अनियमितताको गन्ध, विवादित ओम्नी समूहबाट रातारात सवा अर्बको खरिद