कोरोना महामारीविरुद्ध स्टार अस्पतालको तयारी : स्थानीय सामग्रीबाटै पिपिई
ललितपुर सानेपास्थित स्टार अस्पतालले स्थानीय सामग्री प्रयोग गरी अत्यावश्यकीय व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट-पिपिई) बनाएको छ। कोरोना भाइरसको बढ्दो विश्वव्यापी महामारीसँगै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि पिपिईको विश्वव्यापी अभाव टार्न अस्पतालले यस्तो सामग्री बनाएको जानकारी दिएको छ। अस्पतालमा खपत हुने सेनिटाइजरसमेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुझाएको विधिअनुसार ब्याचलर अफ मेडिकल ल्याब टेक्नोलोजी पढाइ … Continue reading कोरोना महामारीविरुद्ध स्टार अस्पतालको तयारी : स्थानीय सामग्रीबाटै पिपिई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed