कोरोना कहर : खाना पकाउने ग्यासका लागि सकसमा उपभोक्ता (फोटो फिचर)

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकासहित देशभरका ७७ वटै जिल्लामा मंगलबार बिहान ६ बजेदेखि ‘लकडाउन’ गरिएको छ। बजार पसलमा सर्वसाधारणको भीड छैन।

व्यापारिक प्रतिष्ठानहरू सुनसान छन्। सडकमा प्रहरी मात्रै देखिन्छ। तर, ग्यास डिलरहरूमा चाहिँ उपभोक्ताको भीड लागेको छ।

खाना पकाउने ग्यास जोहो गर्न सोमबारजस्तै मंगलबार पनि उपभोक्ता भीड डिलरहरूमा देखिएको छ। हेल्थपोस्ट नेपालका फोटो पत्रकार शिरिषमान महर्जनले ग्यासका डिलरहरूमै पुगेर खिचेका तस्बिर :



Leave a Reply

Your email address will not be published. Required fields are marked *