वसन्त फुलेको सहर…
वसन्तु ऋतुको आगमनसँगै पालुवा फेरिन थालेका छन्। कोपिला फक्रिन थालेका छन्। विश्वभर फैलिइरहेको कोरोना–महामारीले नेपालका सहर पनि लगभग सुनसान प्राय भइरहेका छन्।
सहरमा फुलेका चेरीका यी फूलले थोरै भएपनि मनलाई आनन्दित बनाउनेछन्।
हेल्थपोस्ट नेपालका शिरिष मान महर्जनले चेरी फुलेकाे काठमाडाैं सहरलाई कैद गरेका छन्…