सुनसान हुँदै काठमाडाैं (फाेटाे फिचर)

कोरोना भाइरसको सम्भावित महामारी रोक्नका लागि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरिएपछि काठमाडौं सहर लगभग सुनसान जस्तै भएको छ।

धेरैले काठमाडौं छोडिसकेका छन्। दैनिकजसो एक लाखभन्दा बढी मानिसले राजधानी छोडिरहेका छन्।

काठमाडौंका सडकहरु खालि भएका छन् भने धेरैजसो पसल, रेस्टुरेन्ट, सवारी साधन बन्द भएका छन्।

सुनसान काठमाडौं र यहाँका खालि सडकलाई हेल्थपोस्ट नेपालका शिरिष मान महर्जनले कैद गरेका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय